भैरहवा,   नेपाल राष्ट्रिय अभिभावक संघ, सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा उमा काफ्ले चयन भएकी छन् । संघ सिद्धार्थनगरको प्रथम अधिवेशनबाट काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कमिटी चुनिएको...

नेपाल राष्ट्रिय अभिभावक संघ सिद्धार्थनगरको अध्यक्षमा उमा काफ्ले

भैरहवा,  लायन्स क्लब अफ सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको डायवेटिज मेघा क्याम्पमा दुई सय वढी व्यतिmहरुले निशुल्क डायवेटिज तथा अन्य रगत जांच गराएका छन् । डायवेटिजका...

डायवेटिज मेघा क्याम्पमा उत्साहजनक सहभागिता , दुईसय बढी लाभान्वित

भैरहवा, भैरहवा लुम्बिनी रोडस्थित यादवचोक भित्रबाट ट्रक सहित १ सय ६२ बोरा चिनी बरामद भएको छ । भन्सार छलेर अबैधरुपमा भित्र्याईएको उतm परिमाणको चिनी आसपास...

भन्सारको टोलीद्धारा ट्रक सहित १ सय ६२ बोरा चिनी बरामद

भैरहवा,  विना भण्डारी श्री वेलहिया माध्यमिक विद्यालय, सिद्धार्थनगरको प्राचार्यको रुपमा सेवारत छिन् । करीब ३० वर्षको लामो शिक्षण यात्राको उत्तराद्र्धमा प्राचार्यको भुमिकामा रहंदा वेलहिया...

सरस्वतीकी प्रतीक विना म्याम (भिडियाे सहित)

भैरहवा । स्थानीय र विकास कोषका पदाधिकारीबीच समय समयमा देखिने विवादले अन्तराष्ट्रिय स्तरमा लुम्बिनीप्रतिको गरीमामा नकारात्मक असर पर्ने खतरा बढ्दै गएको छ । केही दिन...

स्थानीय र विकास कोषबीचको विवादले अन्तराष्ट्रिय स्तरमा लुम्बिनीको गरीमामा आंच आउने खतरा

भैरहवा । आर्थिक मन्दीको प्रभावले रुपन्देहीमा एक वर्षको अवधिमा चार सय २ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०८०/८१...

विस्थापित हुदै उद्योगी, एक वर्षमा ४ सय २ वटा उद्योग व्यवसाय बन्द

भैरहवा,  रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १५ औं गाउँसभामा...

रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट

भैरहवा,  सुगर अथवा चिनी रोग अहिलेको अवस्थामा सबै उमेरका व्यतिmहरु यसको जोखिममा छन् । सुन्दा सामान्य मानिएपनि सुगर रोगले पार्न सक्ने दीर्घकालिन असर भने...

सिटीमा निःशुल्क ‘सुगर तथा रगत परिक्षण हुने,

भैरहवा, लुम्बिनी प्रदेश सरकारले पाँच लाखभन्दा माथिका सबै योजनालाई प्रतिष्पर्धाबाट मात्रै कार्यान्वयनमा लैजाने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले पाँच लाखभन्दा माथिका बजेट शीर्षकका...

पाँच लाखभन्दा माथिका योजना प्रतिष्पर्धाबाट सञ्चालन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

काठमाडौं । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी...

धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरी नियन्त्रणमा
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!