सम्झना शर्मा छ बुंदे सुझाव सहित लकडाउनको स्वरुप परिवर्तन गर्न माग गर्दै िसद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा ज्ञापन पत्र बुझाईएको छ । कोरोना भाईरस रोकथाम तथा...

विकल्प खोज्दै उद्योगी व्यवसायी , लकडाउन थप्दै सरकार

  हिमाली सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रले बिहीबार भैरहवास्थित बिपि पथमा मास्क बितरण गरेका छन् । बढ्दो कोरोना संक्रमणको जोखिम न्युनिकणका लागी...

नागरिकलाई माक्स बांड्दै हिमाली सामुदायिक केन्द्र

सम्झना शर्मा लामो समय लकडाउनको मारमा परेका रुपन्देहीका उद्योगहरु पछिल्लो समयमा विद्युत आपुर्तिमा आएको अनियमिता र कम भोल्टेजका कारण हैरानमा छन् । कोरोना भाईरसको महामारीको रोकथामका...

विद्युत ट्रिपिङ्ग र कम भोल्टेजको मारमा  भैरहवा—लुम्बिनी  करिडोरका उद्योग

  रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलनको काम विहीवारबाट शुभारम्भ गरिएको छ । सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो व्यतिmगत विवरण संकलन...

मेयर अधिकारीद्धारा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलनको शुभारम्भ

  सम्झना शर्मा रुपन्देहीको शुद्धोधन गाउंपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना सहित रमणिय पार्क बनाउने गुरुयोजना तयार गरियो । निर्वाचित जनप्रतिनिधिहरुले पहिलो गाउंसभाबाटै गाउंपालिका वडा नम्बर...

शुद्धोधन गाउंपालिकामा बन्दै गरेको पार्कमा तोडफोड, सार्वजनिक सम्पत्तीमा लाखौंको क्षति

एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आंखाा अस्पताल तथा रिसर्च सेन्टरलाई उपकरण हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक...

एभरेष्ट बैंकद्धारा आंखा अस्पताललाई सवा १० लाख बढीको उपकरण हस्तान्तरण

सम्झना शर्मा , यो तस्विरको हो सिद्धार्थनगर नगरपालिकाको मुख्य सडक मैत्रीपथको । जहां सांझको समय छ , यात्रुहरु आआफ्नो घरतर्फ जान हतारमा देखिन्छन् ।...

सिद्धार्थनगरमा चौपायाको चक्काजाम,  दुर्घटना निम्तिने खतरा ।

जेसिआई सिद्धार्थ, नेपालको आयोजनामा बुधबारदेखि जेसीज सप्ताह–२०२० सुरु भएको छ । बुधबार सप्ताहको समुद्घघाटन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको छ । बुधबार जेसीज सप्ताहको...

सामुदायिक अस्पतालको अवधारणा अघि सार्न सिद्धार्थ जेसिसलाई मेयरको आग्रह, जग्गा उपलब्ध गराउने वाचा ।

महिला सत्य सनातन धर्म संघ (राधे परिवार) को आयोजनामा खुल्ला रतmदान कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । राधे परिवार भैरहवाको २४ औं वार्षिक...

राधे परिवारको आयोजनामा खुल्ला रतmदान, २२ जनाले गरे रगतदान

  जेसिआई सिद्धार्थ, नेपालको आयोजनामा बुधबारदेखि जेसीज सप्ताह–२०२० सुरु भएको छ । बुधबार सप्ताहको समुद्घघाटन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको छ ।   बुधबार जेसीज...

सामुदायिक अस्पतालको अवधारणा अघि सार्न सिद्धार्थ जेसिसलाई मेयरको आग्रह, जग्गा उपलब्ध गराउने वाचा ।
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!