भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खानले संयुक्त राष्ट्र संघका (युएनओ) महासचिव एन्टोनियो गुटेरेसलाई नगरमा स्वागत गरेका छन् । शान्तिका अग्रदुत बुद्धजन्मस्थल...
भैरहवा। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीकाे भ्रमण गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई लुम्बिनीमा स्वागत गर्दै भ्रमण गराए । हेलिकप्टरबाट...
भैरहवा । आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् ।...
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका मिष्ठान (मिठाइ) पसलहरुमा अनुगमन गरेको छ । कार्यालयले नियमित बजार अनुगमन अन्र्तगत आइतबार मिष्ठान पसलहरुमा अनुगमन...
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गराएका प्रवतराज कान्त मिश्र भारतको गोरखपुर बस्दै आएको र...
भैरहवा । खानपान र दैनिकीमा परिवर्तन तथा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न सके क्यान्सर रोगबाट बच्न सकिने बिज्ञहरुले औल्याएका छन् । नेपाल क्यान्सर अस्पताल...
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले समस्याग्रस्त अवस्थामा रहेको यातायात क्षेत्रको समस्या समाधान र प्रवद्र्धनको लागी पहल गर्ने बताएका छ्न । मुलुकमा...
भैरहवा । सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ बनेको छ । पर्यटकलाई लक्षित गरी सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाउने भनि...
भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय परिचय पत्र वितरण शुभारम्भ गरेको छ । आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारीद्धय...
भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको वािर्षक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा सम्पन्न अधिवेशनले टुलिपको अध्यक्षमा उद्योगी यमकला न्यौपानेलाई निर्विरोध निर्वार्चित गरेको...
प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल
सम्वादाताः महेश गुप्ता
आई.टि.: माेहम्म्द हबिब
© 2026 All right reserved to starkhabarnepal.com | Site By : SobizTrend Technology