सिद्धार्थनगरद्धारा पोल व्यस्थित गर्न दुरसंचारलाई पत्राचार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका अव्यस्थित पोलहरु व्यवस्थित गर्न नेपाल दुरसंचार भैरहवा कार्यालयलाई पत्राचार गरेको छ ।

सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खाँले बुधवार दुरसंचारलाई पत्र लेखी अव्यस्थित पोलहरु र तर व्यस्थित गर्न आग्रह गरेका हुन् । खासा गरी सिद्धार्थनगर मिलन चोक देखी एरपोर्ट सम्म रहेका दुरसंचार कार्यालय अन्तरगतका पोल र तार अव्यस्थित हुदाँ सर्वसाधारण, सवारी साधन आवातमा समस्या उत्पन्न भएको र दुर्घटना समेत गराएको उल्लेख गर्दै नगर प्रमुख  खाँले अव्यस्थित र खियाका कारण कमजोर अवस्थामा रहेका पोलहरु ढल्लने सभांमा समेत रहेको पत्रमा उल्लेख गरेका छन् ।

त्यस्ता पोलहरुले दुर्घटना निम्त्याउने तथा यत्रतत्र झुण्डीएका तारहरुले नगरको सुन्दरणीकरणमा समेत नकारात्मक पभाव पारेको हँुदा यथासिघ्र व्यवस्थित गर्न दुरसंचारलाई आग्रह गरीएको मेयर खाँले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!