दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई भव्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको...
काठमाडौं, २५ भदौ ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिएका छन। मंगलवार कर्मचारी सञ्चय कोषसँगको...
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको...
भैरहवा । १११औं वीपी जन्मजयन्तीको अवसरमा रुपन्देहीमा भएको खुल्ला हाफ म्याराथनको पुरुष तर्फको उपाधि धनु मानन्धर र महिला तर्फको उपाधि सरिता कुमारी बस्नेतले जितेका...
काठमाण्डौ । आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बड्का अट्वारी एक विशेष धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन । बड्का अट्वारी पर्वको...
भैरहवा । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा...
भैरहवा । विहीबार रातीबाट परेका अविरल वर्षाका कारण रुपन्देहीको देवदह क्षेत्र प्रभावित बनेको छ । देवदहको खैरनी स्थित रोहिणी खोला अकस्मात बढ्न जादा देवदह नगरपालिका...
भैरहवा । आन्तरिक तथा भारतीय पर्यटकलाई लक्षित गर्दै भैरहवा कटेज संचालनमा आएको छ । सिद्धार्थनगर ६ खजहना दुर्गा कलाेनीमा शुभारम्भ गरिएको कटेजको बुधबार होटल...
काठमाण्डौँ । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक ९इन्स्पेक्टर० को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार...
प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल
सम्वादाताः महेश गुप्ता
आई.टि.: माेहम्म्द हबिब
© 2026 All right reserved to starkhabarnepal.com | Site By : SobizTrend Technology