५८७ इन्स्पेक्टरको एकसाथ सरुवा (सूची)

काठमाण्डौँ । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक ९इन्स्पेक्टर० को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।

सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्। सरुवा तथा काजसँगै नियमानुसार तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउनेछन् ।

हेर्नुहोस् सरुवा सूची ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!