रगत नपाएर कुनै पनि विरामीको ज्यान नजाओस् भन्ने अभियानमा छौं: न्यौपाने (भिडियो सहित)

भैरहवा । समाज सेवामा अनवरत नाम हो दीपक क्षेत्री न्यौपाने । भैरहवा निवासी उनी ३० वर्ष अघिदेखि यस क्षेत्रका विभिन्न संघसंस्था मार्फत समाजको हितमा लागिरहेका छन् । लायन्स, रोटरी जस्ता संघसंस्थाको नेतृत्व समालिसकेका दीपक भीम अस्पताल भैरहवा व्यवस्थापन समितिको अध्यक्ष समेत भईसकेका छन् ।

तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्यको हातबाट नेपाल रेडक्रस सोसाईटीको सदस्यता ग्रहण गरेका उनी निरन्तर रेडक्रसमा सदस्य, कोषाध्यक्ष, उपसभापति हुदै हाल जिल्लाको सभापति पदमा रहनु भएको छ । विपत व्यवस्थापन देखि स्वास्थ्य विषेश ब्लड बैंक स्थापना तथा संचालन गरिरहेको नेपाल रेडक्रस सोसाईटी रुपन्द्येहीले यहांका स्थानीय सरकारसंगको सहकार्यमा नागरिकलाई निशुल्क रगत उपलब्ध गराउंने अभियान संचालन गरिरहेको छ ।

थप भिडियो कुराकानीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!