लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मँगलबार विश्वासको मत प्राप्त गरेका छन् ।

उनले प्रदेशसभा बैठकमा विश्वासको मत मागेकामा ७० मत प्राप्त गरेका हुन् ।  लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा सहभागी सदस्यहरु मध्ये ७० जनाले पक्षमा मतदान गरेका थिए भने ११ जनाले विपक्षमा मतदान गरेको सभामुख तुलाराम घर्तीले जानकारी गराए ।

आचार्य गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीको प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!