शेयर बजार ३ वर्षयताकै उच्च

काठमाडौं । लगातारको उछालपछि शेयर बजारमा दोहोरो अंकले करेक्सन भएको छ । दुई सातादेखि निरन्तर उछाल भइरहेको शेयर बजारमा सोमबार २०.४६ अंकले घट्दै करेक्सन देखिएको हो ।

आज नेप्से २६६१.०९ विन्दुमा अडिएको छ । आज ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयरको खरिदबिक्रीमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रूपैयाँको कारोबार भयो । जुन करिब ३ वर्षयताकै उच्च कारोबार हो । यसअघि अन्तिम २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रूपैयाँ बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!