मुख्य सचिव गडतौलालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले लीलादेवी गड्तौला मुख्य सचिव हभएकोमा बधाई दिएका छन् ।
गड्तौला देशको पहिलो मुख्य सचिव भएकोमा प्रधानमन्त्रीले बधाई दिएका हुन । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । यस अघि ओली प्रधानमन्त्री हुने बित्तिकै उनलाई कायममुकायम मुख्य सचिव बनाउने निर्णय भएको थियो ।
‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलाले सम्हाल्ने गरी आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको हो । नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई   प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!