भूकम्पको धक्का नेपाल,भारत चिन सम्म कम्पन्न

भैरहवा । आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। धादिङकाे खरी आसपास केन्द्रविन्दु भएर  ६.१ रेक्टर स्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भुक्म्पकाे कम्पन्न चिनकाे केही भाग सहित नेपाल र भारत सम्म पुगेकाे सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!