लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चिनविचको पक्की पुल बन्न चाहेको बताएका छन ।...
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ । उद्घाटन भएको लामो समय वित्दा समेत विमानस्थल नियमित सञ्चालनका लागि...
काठमाण्डाै । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर...
बुटवल । लुम्बिनी प्रदेशले अपाङ्ग भएका व्यक्तिलाई पहिलो प्राथामिकता दिएर उनीहरुको मनोबल बढाउने सामाजिक विकास मन्त्री मन्त्री चन्द्रकेश गुप्ताले बताएका छन् । द लेप्रोसि...
भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनको मागप्रति आफूहरुको ऐक्यवद्धता रहेको यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । उनीहरुले...
भैरहवा । गौतमबुद्ध अन्तरािष्ट्रय विमानस्थल नियमित उडानको लागि दबाब स्वरुप भैरहवा चरणबद्ध आन्दोलनको कार्यक्रम हुदै छ । विमानस्थल नियमित सञ्चालन गर्न सरकार उदाशिन रहेको...
भैरहवा । भैरहवामा मंसिर ६ गतेबाट गते देखि सञ्चालित छैठांै लुम्बिनी प्रादेशिक महोत्सव ९ करोड ५५ लाखको कारोबार गर्दै सोमबार सकिएको छ । “राष्ट्रिय...
भैरहवा । स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएपछि रूपन्देहीको लुम्बिनी क्षेत्र तनावग्रस्त बनेको छ। शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका( ४...
भैरहवा । भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको स्टल नं. आइटी १ र २ मा एक हुल झुम्मिएको थियो । कोही कुर्सीमा बसेर सेल्फी...
भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल नियमित सञ्चालनमा नआएको बताउदै यहाका स्थानियहरु आक्रोशित भएका छन् । बिभिन्न संस्थाहरुको साझा सञ्जालको रुपमा “सिद्धार्थ सञ्जाल रुपन्देही”...
प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल
सम्वादाताः महेश गुप्ता
आई.टि.: माेहम्म्द हबिब
© 2026 All right reserved to starkhabarnepal.com | Site By : SobizTrend Technology