पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको...

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर २ मा भएको वडा स्तरीय दोस्रो टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि नव युवा दुर्गा क्लबले जितेको छ  । सिद्धार्थनगर नगरपालिका २ नम्बर...

दोस्रो सिद्धार्थनगर २ नम्बर वडाकप क्रिकेटको उपाधि नव युवा दुर्गा क्लबलाई

पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो...

नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह...

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ वडा कार्यालयको आयोजनामाभएको वडा कपगोलिगढ युवाक्लबले जितेको छ । आईतबार गोनहियामा रहेको मैदानमा सम्पन्नफाईनलप्रतियोगितामागोलिगढले रोयल मिश्रौलियालाई...

दोश्रो ९ नं. वडा कपको उपाधि गोलिगढलाइ

भैरहवा । २३ औं सामूहिक खेल महोत्सबको उपाधि मनकामना इङ्ग्लिस हाइ स्कुलले हात पार्न सफल भएको छ । सामूहिक  विद्यालय  परिवार रूपन्देही अन्तर्गत रहेका विद्यालयका...

सामूहिक खेल महोत्सवको उपाधि मनकामनालाई

भैरहवा । मोहम्मद हुसेनको अलराण्ड प्रदर्शन र इमन खानको अर्धशतकीय पारीको मद्दतमा प्रोफेसनल मास्टर्स–११ ले भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित हात पारेको...

रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ‘ए’ डिभिजनमा प्रवेश

काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई...

इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

भैरहवा । भारतको लाइफ केयर क्रिकेट क्लबले भैरहवामा सम्पन्न ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।...

वीपी स्मृति कपकाे उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबलाई

भैरहवा । भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति...

बिपी कोइरालाका छाेरा डा. शशांक कोइरालाले गरे उद्घाटन, भारत विजयी
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!