पर्यटन विकासमा राज्य मात्रै दोषी छैन, निजी क्षेत्र मिल्नु पर्छ: पर्यटन व्यवसायी अधिकारी (भिडियाे सहित)

भैरहवा ।  २७ सेप्टेम्बर विश्व पर्यटन दिवस नेपाल सहित विश्वभर मनाइदै छ । रुपन्देहीमा पनि विगत एक दशक बढिबाट यो दिवस मनाइदै छ ।

देशको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाइ राज्यले सधै उपेक्षा गरिरहेको छ । पर्यटन क्षेत्रको विकासमा राज्य पक्ष मात्र दोषी नभई समग्र निजि पर्यटन व्यवसायीहरु एक जुट र एक मतका साथ न उभिए यस क्षेत्रको बिकास सम्भव छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनमा आउने आशा पर्यटन व्यवसायीहरुमा छ ।यसका लागि राज्य र निजि क्षेत्रको इच्छा शक्ति भए विमानस्थल संचालनमा समस्या आउदैन ।

२०४८ साल देखि पर्यटन व्यवसायमा लागेका सिद्धार्थनगर १३ निवासी युवा व्यवसायी सागर अधिकारीसँग विश्व पर्यटन दिवस कहिलेबाट, कसरी र हाल के गरि मनाइदै छ भन्ने विषयमा केन्द्रित भई गरिएको स्टार संवाद ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!